Wednesday, November 13, 2024

हाकाहाकी

कास्कीको घाचोकमा दूर्लभ ‘राजगोमन’ भेटियो

काठमाडौ, असार ३१ (हाकाहाकी)— कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प...

सिन्धुपाल्चोक र संखुवासभा पहिरोमा बेपत्ता भएकाहरु अझै फेला परेनन

काठमाडौ, असार ३१ (हाकाहाकी)— सिन्धुपाल्चोक र संखुवासभामा आएको बाढि पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । खोजी कार्य भइरहेतापनि अहिलेसम्म वेपता...

तीन दिनसम्म उपत्यकामा भारी बर्षाको संभावना छैनः मौसमवीद्

काठमाडौ, असार ३१ (हाकाहाकी)— आगामी ३ दिनसम्म काठमाडौँ उपत्यकामा भारी बर्षाको संभावना नरहेको मौसमविदले बताएका छन् । अपरान्ह सम्म मौषम सफा रहने र मध्यान्ह पछि...

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–४ (अडियाे)

आज हामी यहि विषयमा केन्द्रित रहेर practical action की उर्जा कार्यक्रम निर्देशक पूजा शर्मा , कृषि विज्ञ डा कृष्ण पन्त र प्रधानमन्त्री कृषि आधुनिकीकरण...

‘कोराना महामारीमा स्वास्थ्यकर्मीहरु माथि आक्रमण बढ्यो’

काठमाडौ, असार ३० (हाकाहाकी)—कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । एक...

यूएईद्धारा भिसासम्बन्धि नयाँ नियम लागु

काठमाडौ, असार ३० (हाकाहाकी)— यूएईले कोरोनाको कारण यसअघि लागू गरेको भिसा सम्बन्धी नियम खारेज गर्दै नयाँ निमय लागू गरेको छ । यूएईले कोरोनाको कारण यसअघि...