Tuesday, November 19, 2024

हाकाहाकी

आफ्नै शरीरमा आगो लगाएका व्यक्तिको निधन

काठमाडौ, जेठ २६ (हाकाहाकी)—आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामस्थित बयालपाटा अस्पतालका एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि...

नेपालका केही भू–भाग भारतबाट फिर्ता ल्याइने छः मन्त्री अर्याल

काठमाडौ, जेठ २६ (हाकाहाकी)— भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भू—भाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने...

मेची–महाकाली रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडौ, जेठ २६ (हाकाहाकी)— सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६...

सोमबार ३१४ संक्रमित पुष्टि, एकको मृत्यु

काठमाडौ, जेठ २६ (हाकाहाकी)— नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण र एक जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमितको संख्या...

राष्ट्रपतिको आलोचना भएपछि ब्राजिलले वेबसाइटबाट कोरोनासम्बन्धि सबै तथ्याङ्क हटायो

काठमाडौ, जेठ २५ (हाकाहाकी)– राष्ट्रपति जायर बोलसोनारोले कोरोना महामारीको नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भएपछि ब्राजिलले सरकारी वेबसाइटबाट कोरोना संक्रमणसम्बन्धी सबै तथ्याङ्क हटाएको छ...

मास्क र पीपीईको गुणस्तर मापदण्ड निर्धारण

काठमाडौ, जेठ २५ (हाकाहाकी)– नेपाल गुणस्तर तथा नापतौल विभागले मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को गुणस्तर मापदण्ड निर्धारण गर्ने भएको छ । यसका...