Tuesday, November 19, 2024

हाकाहाकी

वातावरण मन्त्रालयको तीन विधेयकलाई सैद्धान्तिक सहमति

महेन्द्रनगर–प्रदेश २ सरकारले तीन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश...

मान्छे मार्ने बाघ नियन्त्रणमा

रत्ननगर – दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय...

पत्रपत्रिकामा आज : अनुमानकै भरमा वातावरणमैत्री, ग्यास र पेट्रोल पाइपलाइनमा भारतले सघाउने

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ । कान्तिपुर आजको कान्तिपुरमा कोसीले ७२ घण्टादेखि डुबानस् मोदीसँग नेपालमै समस्या राख्न...

विद्यालय पुनःनिर्माण अन्योलमै, विद्यार्थी टहरामै पढ्न बाध्य

भक्तपुर – भक्तपुर दरबार क्षेत्रको पद्म माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएको तीन वर्ष बितिसक्यो। विद्यार्थीको जीवनमा भूकम्पको त्रास अझै गएको छैन। नयाँ भवन बन्न...

बिमस्टेक शिखर सम्मेलन आजबाट शुरु, यस्तो छ कार्यतालिका

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन अाज दिउँसाे एक विशेष समारोहका बीच सुरु हुँदै छ...

काठमाडौँका भित्री सडकमा फेरि फोहोर थुप्रियो, महानगर भन्छ – घाम लागेपछि उठ्छ

काठमाडौँ – काठमाडौँ उपत्यकामा फेरि पनि फोहोर थुप्रिन थालेको छ। बिमस्टेक सम्मेलनका लागि काठमाडौँलाई चिटिक्क पारिँदै गर्दा भित्री चोक तथा गल्ली भने फोहोरको थुप्रोले...