Friday, December 12, 2025

हाकाहाकी

पाखो बारीमै झुल्यो धान

२८ कात्तिक, धनकुटा। धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखोबारीमा धान खेती गरे । धान खेती कहिल्यै नहुने, मकै, कोदो मात्रै हुने बारीमा...

भारी वर्षाको प्रक्षेपणसँगै ताइवानमा विद्यालय/कार्यालय बन्द

२४ कात्तिक, ताइवान। फङ–वोङ चक्रवात यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने भएसँगै ताइवानमा सरकारी अधिकारीहरूले सावधानीका लागि विद्यालय तथा कार्यालय बन्द गर्न आदेश दिएका छन्...

खेतमा भेटियो विषालु रसेल भाइपर

१९ कात्तिक, धनगढी । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो । धान काट्ने...

बाक्लै देखिन थाले बाघ

१८ कात्तिक, चितवन। सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि...

रोल्वालिङ हिमपहिरोः पाँच जनाको उद्धार, सात जना अझै बेपत्ता

१८ कात्तिक, दोलखा। रोल्वालिङ हिमश्रृंखलामा पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । २ विदेशी र ३ जना नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत...

कालीगण्डकीका उच्च भेगमा बढे चिरकालिज

१८ कात्तिक, म्याग्दी। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पक्षी चिरकालिजको संख्या बढेको छ । नेपाल पक्षीविद् संघले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा...