हाकाहाकी

थानकोट नाकाबाट ३१ सवारीसाधन फर्काइयो

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– उपत्यका प्रवेश गर्न खोज्‍ने पास बिना आएका ३१ सवारीसाधनलाई बुधबार थानकोट नाकाबाटै फर्काइएको छ । तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि...

बहराइनका २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमित नेपालीको संख्या २४५ पुगेको छ । गएको बिहीबार...

आइएनजीओ संघद्धारा साढे ४ करोडका स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था संघले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रुपैया बराबरका...

राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षण बिहीबार

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– संघीय संसदका राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट बिहीबार कोरोना परीक्षण हुने भएको छ । बैशाख २६ गतेबाट सुरु हुन लागेको संसद...

नेपालगञ्जमा पछिल्लो पटक स्वाब लिइएका ३४ जनाको पिसिआर नेगेटिभ

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– पछिल्लो पटक स्वाब लिइएका नेपालगञ्जका ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नेपालगञ्ज आसपासबाट संकलन गरिएको ५४ स्वाबमध्ये ३४...

अन्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द

काठमाडौ, बैशाख २४ (हाकाहाकी)– सरकारले अन्तर्रा्ष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को...