हाकाहाकी

बेलायती प्रधानमन्त्रीलाई वार्डमा सारियो

चैत २८ (हाकाहाकी)—कोरोना भाइरसको संक्रमण भएर अति सघन कक्षमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जनरल वार्डमा सारिएको छ । स्वास्थ्यमा केही सुधार देखिएपछि आईसीयूबाट जनरल...

भारतमा कोरोनाबाट मर्नेको संख्या २२७

चैत २८ (हाकाहाकी)—भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको...

विश्वमा कोरोनाका संक्रमित १६ लाख बढि

चैत २८ (हाकाहाकी)— विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । विश्वका दुई सय ९ देश र...

दक्षिण सिमामा जनशक्ति बढाएका छौंः सशस्त्र प्रहरी

चैत २८ (हाकाहाकी)— भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ । भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२...

मुस्ताङ प्रवेश गर्ने नाका बन्द

चैत २८ (हाकाहाकी)— कोरोना संक्रमण फैलन नदिन मुस्ताङ प्रवेश गर्ने सीमानाका बन्द गरीएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य...

केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षा

चैत २८ (हाकाहाकी) — आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। हाल देशभित्र स्थानीय वायुको...