हाकाहाकी

सोमबार थप दुई जनामा कोरोना, १४ पुगे

बैशाख १ (हाकाहाकी)– नेपालमा कोभिड –१९ को सक्रमण थप दुई जनामा देखिएको छ । योसँगै कोरोना सक्रमितको संख्या १४ पुगेको छ ...

-यापिड टेस्ट गर्दा काठमाडौमा एकै परिवारका तीन जनामा कोरोना पोजिटिभ

बैशाख १ (हाकाहाकी)– लण्डनबाट चैत पहिलो साता नेपाल फर्किएको एउटै परिवारका तीन सदस्यमा कोरोना पोजिटिभ देखिएको छ । ¥यापिड टेस्टको किट प्रयोग गरेर...

बेलायती प्रधानमन्त्री बोरिस अस्पतालबाट निवास फर्किए

चैत ३० (हाकाहाकी)– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ (कोरोना)लाई जितेका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई आइतबार अस्पतालबाट स्चिार्ज गरिएको छ । कोराना...

कोरोनाका कारण चर्चित फुटवल खेलाडीको मूल्य घट्ने संभावना

चैत ३० (हाकाहाकी)– कोरोना भाइरसको महामारीको प्रभाव खेलाडीहरुको ट्रान्सफर बजारमा पनि परेको छ । युरोपमा चर्चित क्लबका महंगा खेलाडीहरुको मूल्यमा भारी गिरावट आउन सक्ने...

आयुर्वेदिक उपचारलाई प्रमाण्ति गर्न कार्यदल

चैत ३० (हाकाहाकी)– भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वे्दिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर...

भक्तपुरमा चैत मसान्तको लिङ्गो उठाइएन

चैत ३० (हाकाहाकी)– प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा...