Wednesday, October 23, 2024

हाकाहाकी

जावलाखेलमा अत्याधुनिक शौचालय

२७ वैशाख, ललितपुर ललितपुरको मुटु मानिने जावलाखेलमा अत्याधुनिक शौचालय निर्माण भएको छ । शौचालयमा स्नान, स्तनपानसहित महिला तथा किशोरीहरूका लागि स्यानिटरी प्याडको समेत सुविधा...

खडेरीले सुक्यो ट्युबेलको पानी

२७ वैशाख, उदयपुर खडेरीले त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५...

बस्ती छिरे वन्यजन्तु

२६ वैशाख, सिरहा  एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुडिन्छ । वर्षभरि खाने...

डढेलो रोकथाम गर्न धिमेबाजासहितको कार्यक्रम

२५ वैैशाख, भक्तपुर  देशभर वन डढेलोका घटना बढिरहेका बेला भक्तपुरमा यस्ता घटना न्युनीकरणका लागि धिमेबाजासहितको सचेतना कार्यक्रम आयोजना गरिएको छ । सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयबाट सुरु...

गैंडा र बाघ मृत फेला

२५ वैशाख, चितवन  चितवन राष्ट्रिय निकुञ्जका छुटाछुट्टै स्थानमा वयस्क गैंडा र बाघ मृत भेटिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैंडा र निकुञ्जको भिमपुर क्षेत्रमा बाघ मृत...

संरक्षण गरिएको ताल नै सुख्खा

२४ वैशाख, बागलुङ  जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ५ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले...