Wednesday, November 13, 2024

हाकाहाकी

झण्डै दुई हजार कृषकले गरे बबई नहरको सफाई

बर्दिया– बर्दियाको बबई सिँचाइ आयोजनाको नहर झण्डै दुई हजार कृषकहरुले जनश्रमदान गरेर सरसफाई गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बबई नदीको बबई सिँचाइ आयोजनामा पर्ने...

तेस्रो लाङ्टाङ म्याराथन सम्पन्न

रसुवा–अन्तर्रा्ष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७...

पत्रपत्रिकामा वातावरण समाचार ः रित्तिदै हिमाल, सामुदायिक वनको संख्या २ हजारले वढ्यो

काठमाडौं –आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुले वातावरण सम्वन्धी समाचारलाई त्यति प्राथमिकता दिएका छैनन् । वातावरणसम्बन्धी समाचारहरु भित्री पृष्ठहरुमा प्रकाशित भएका छन् । ‘२४१ आरोही सगरमाथा शिखरमा’...

प्रदुषणले श्वास–प्रश्वासका विरामी बढे

ललितपुर– धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका...

भक्तपुरमा अबैध बालुवा उत्खनन् रोक

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बालुवा उत्खनन् र बिक्रीमा रोक लगाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त थिमिमा...

कुलो पानीमै तीन पुस्ता

कैलाली – सेताम्य कपाल । टाउकोमा ढाका टोपी । ६८ वर्षको भ¥याङ उक्लिँदै छन् । मुजा पर्न थालेका गालामा पनि चमक उस्तै, ‘नशा’ फुलिएका...