हाकाहाकी

सत्तरी प्रतिशत उद्योगले चैतको पारिश्रमिक दिएनन

काठमाडौ, बैशाख २० (हाकाहाकी)– सत्तरी प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक नदिएको पाइएको छ । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने...

कोरोना नियन्त्रणको उत्कृष्ट पाँचमा नेपालीकी डा. रुना

काठमाडौ, बैशाख २० (हाकाहाकी)–कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । जसमा नेपालको...

महोत्तरीमा मर्नेको संख्या ११ पुग्यो

काठमाडौ, बैशाख २० (हाकाहाकी)– महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम...

पछिल्लो २४ घण्टामा देखिएनन कोरोना संक्रमित, परीक्षण साढे १२ सयको

काठमाडौ, बैशाख २० (हाकाहाकी)– पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

कोरोनारोनाबाट निको हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौ, बैशाख १९ (हाकाहकी)— कोरोनाभाइरस सङ्क्रमण भएर निको हुने मानिसको संख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या...

अफगानिस्तानमा ७० लाख बढी बालबालिका भोकमरीको जोखिममा

काठमाडौ, बैशाख १९ (हाकाहाकी) —अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ । कोरोना भाइरसको कारण खाद्यान्नको मूल्य...