हाकाहाकी

कृष्णसारको संख्या बढ्यो, चुनौतीपूर्ण बन्दै व्यवस्थापन

५ असार, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको करिब...

यसपटकको प्रि–मनसुनमा साढे ४ दशकयताकै धेरै वर्षा

४ असार, काठमाडौँ । यसपटकको प्रि–मनसुनमा नेपालमा साढे ४ दशकयताकै धेरै वर्षा मापन भएको छ । प्रि–मनसुन अवधिमा नेपालमा औसतमा २ सय २६.३ मिलिमिटर पानी...

नेपालमा एल निनो प्रभाव

नवराज पोखरेल ३ असार, काठमाडौँ । नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन अवधिको मौसमी विवरणमा यस वर्ष देखिने ‘एल निनो’ प्रभावलाई प्रस्ट...

वन विज्ञ डा. बज्राचार्यको निधन

२ असार, काठमाडौँ । प्राकृतिक स्रोत व्यवस्थापन तथा वन अर्थशास्त्रका ज्ञाता डा. केशरमान बज्राचार्यको निधन भएको छ । ललितपुरस्थित स्टार अस्पतालमा उपचारका उनको निधन भएको...

हिन्दुकुश क्षेत्रमा वर्षा कम तर जोखिम यथावत्

२८ जेठ, काठमाडौँ। हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको...

मधेशमा समेत काँडे भ्याकुरको अभिलेख

२४ जेठ, काठमाडौँ। नेपालका पहाडी क्षेत्रहरूमा नियमित पाइने पक्षी काँडे भ्याकुर मधेश प्रदेशमा पनि अभिलेख गरिएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोला नजिकको...