Thursday, November 14, 2024

हाकाहाकी

पत्रपत्रिकामा आज : ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, चाैरीमाथि निर्दयी नबन्न अादेश

काठमाडौँ – आजका पत्रपत्रिकाले निजी वनका साल काट्न दिऔँ, ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, विपद् प्रतिरोध तयारी कमजोर, चाैरीमाथि निर्दयी नबन्न...

दिल्लीमा लगातर तेस्रो दिन पनि तिव्र प्रदूषण

काठमाडौं – धुलो सहित चलेको हावाहुरी र आँधीका कारण भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर खस्किएको छ । आज लगातार तेस्रो दिनपनि दिल्लीको प्रदूषणमा कुनै...

हवाई यात्रा गर्ने घटे

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ । जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत...

हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ– गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएको छ । हावाहुरीले तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन...

जथाभावी उत्खनन् : १७ सय घरधुरी जोखिममा (भिडियो सहित)

नेपालगन्ज । राप्ती नदीको कटानको उच्च जोखिममा रहेको फत्तेपुरको ढलैया क्षेत्रमा अवैध ढंगले ढुंगा,गिट्टी र बालुवा उत्खनन् हुँदा फत्तपुर गाउँ नै जोखिम परेको छ...

चीनमा बन्यो वातावरणमैत्री मुद्रण प्रविधी

काठमाडौं–चीनका अनुसन्धानकर्ताहरुले मुद्रण क्षेत्रको प्रदूषणलाई कम गर्ने प्रविधीको विकास गरेका छन् । नानो नामक बस्तुको प्रयोग गरेर वनाइएको यो प्रविधी ‘प्रिन्ट उद्योगको’ एउटा ब्रेकथ्रु भएको...