Monday, September 30, 2024

वायु गुणस्तरको मापदण्ड पूरा गरे भारतीयको औसत आयु चार वर्षले बढ्ने

काठमाडौं–विश्व स्वास्थ्य संगठनले तय गरेको वायु गुणस्तर मापदण्ड पूरा गरेमा भारतीय नागरिक औसत आयु चार वर्षले बढ्ने एक अध्ययनले देखाएको छ।

भारतको राजधानी नयाँदिल्ली लगायत अन्य शहरहरू विश्वकै प्रदूषित शहरमध्येमा पर्दछन्। वायु प्रदूषणको कारण नै भारतमा वर्षेनि लाखौ मानिसहरु विरामी पर्ने गरेका छन्।

सिकागो र हावर्ड केनेडी विद्यालयका अनुसन्धानकर्ताले भारतको वायु सफा गर्ने रोडम्याप शीर्षकमा गरेको अध्ययनले सो तथ्य बाहिर ल्याएको हो।

विशेषत दिल्लीको वायु प्रदूषणलाई कम गर्न विभिन्न कदम चालिए पनि त्यो प्रभावकारी हुन सकेको छैन। प्रदूषण कम गर्नका सवारीसाधनमा आलोपालोको प्रणाली लागू गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार