Saturday, September 28, 2024

तारको जालोले कुरुप शहर (फोटो फिचर)

काठमाडौंका सडक किनारामा रहेका पोलमा तारको जालो नै देख्न सकिन्छ। केवल, इन्टरनेट, टेलिफोन लगायतका तार असरल्ल हुँदा शहर नै कुरुप बनेको छ। भुइँ नै छुने गरी पोलमा झुण्डिएका तारका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

प्रयोगमा आएका मात्र होइन प्रयोगविहीन तार पनि यसरी पोलमा झुण्डिदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन।

काठमाडौं महानगरपालिकाले गत वर्ष त्यस्ता तार हटाउने अभियान थालेपनि अहिले सुस्ताएको छ।
तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार