Friday, September 27, 2024

प्रस्तावित ‘तीनुकने पार्क’ को यस्तो हालत (फोटो फिचर)

काठमाडौं– हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे, झाडीले ढाक्ने झण्डै ५० रोपनीको तिनकुने चोकलाई काठमाडौं महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने घोषणा गरेको वर्षौं भइसक्यो। यसलाई ‘तीनुकने पार्क’, ‘आधुनिक बगैंचा’, ‘तीनकुने शान्ति मण्डला’ अनेक नाम दिइएको थियो ।

तर, छाडा पशु चर्ने, सिकारु गाडी चलाउने र बाबालिकारुका लागि खेल मैदानको रुपमा परिणत हुन थालेको छ। यो ठाउँ सडक किनारमा टायल बिच्छ्याएर फुटपाथ समेत बनाइएको छ, भने कुनै समय सवारी पार्किङका लागि पनि बेचिएको ठाउँमा, गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । तस्वीरः अमिष रेग्मी

 

              

ताजा समाचार

सम्बन्धित समाचार