Friday, September 27, 2024

आहा ! फेवाताल (फोटो फिचर)

पोखरा– सुन्दर पर्यटकीय नगरी पोखरा। जहाँ मनमोहक फेवाताल। पोखरा पुग्ने जो कोही फेवातालप्रति मोहित हुन्छन् अनि दृश्यावलोकन गरेर धित मर्दैन।

फेवातालमा घण्टौं बोटिङमा रमाउँदै माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमशृङ्खलाकाे सुन्दरता पनि हेर्न सकिन्छ। पर्यटकहरू फेवाताल मात्र नभइ पोखराको रुपा र बेगनास ताल घुम्न आउँछन्।
तस्वीर : विद्या राजपुत


ताजा समाचार

सम्बन्धित समाचार