Friday, August 15, 2025

फलफूल खान पनि आयातमै भर (फोटो फिचर)

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा देशको विभिन्न ठाँउबाट फलफूल आउँछ। र, यहिँको फलफूल राजधानीबासीले किनेर खान्छन्। नेपाल कृषि प्रधान देश भनिए पनि फलफूल भने भारत, चीन लगायतका देशबाट आयात हुन्छ। त्यहि फलफूल हामीले खाइरहेका हुन्छौं ।

स्थानीय व्यापारी अर्जुन यादव भन्छन्, ‘नेपालको फलफूलले माग धान्न सक्दैन, प्रायः जसो फलफूल  बाहिरबाट आउछ।’
तस्वीर :  अमिष रेग्मी

 

ताजा समाचार

सम्बन्धित समाचार