Sunday, September 22, 2024

व्यावसायिक बाख्रापालन

विदेशबाट फर्कीएपछि व्यावसायिक बाख्रापालन गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका उमेश गर्बुजाको दम्पती जंगलमा बाख्रा चराउन जाँदै । दोवाका २० भन्दा बढी कृषकले व्यावसायिक बाख्रापालन गरेका छन् ।
तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

ताजा समाचार

सम्बन्धित समाचार