डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ सुँ गाउँमा सिँचाइ सुबिधा नहुँदा बाँझै रहेको खेतीयोग्य जमिन । आकाशे पानीको भरमा खेती गर्दा यहाँ बीउसम्म पनि उत्पादन नहुने स्थानीय बताउँछन् । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस