Saturday, September 21, 2024

सामुदायिक वनमा जथाभावी डोजर, सखाप बन्दै वन

बझाङ – लाखौं आम्दानीको स्रोत बनेको तलकोट गाउँपालिका ३ मा रहेको रुपातोला सल्लेरी वनमा डोजर प्रयोग गरेर चैनपुर ताक्लाकोट जोड्ने सडक निर्माण भइरहेको छ ।

स्थानीय बासिन्दाले ४० वर्ष अगाडि आठ सय बोट सल्लाको रुख रोपेर जिल्लाकै नमुना सामुदायिक बन बनाएका थिए। तस्बिर/ शब्दः ललित सिंह, रासस

ताजा समाचार

सम्बन्धित समाचार