नुवाकोटको शिवपुरी गाँउपालिकाको लिखु खोला आसपासमा बाँझो रहेको सिँचाइ सुविधा पुगेको खेतीयोग्य जमिन । यहाँका अधिकांश युवा वैदेशिक रोजगारमा गएपछि खेती लगाउन कठिनाइ भएको स्थानीय बताउछन् ।
तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस