Thursday, January 29, 2026

ऐतिहासिक सम्पदाको यो विजोग

काठमाठौं– ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारको हो। आफ्नो टोलमा रहेका त्यस्ता सम्पदाहरुको संरक्षण गर्ने दायित्व हामी नागरिकको पनि हो।

तर, यसतर्फ न सरकार जिम्मेवार छ, न हामी सामान्य नागरिक। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर अगाडीको सुन्धारा हालत यतिवेला विजोग छ।

जयस्थिति मल्लका पालामा बनेको धारामा विसं २०३५ सालदेखि पानी आउन छोकेकोले फोहर जम्मा गर्ने ठाउँमा परिणत भएको। राससका पूर्णप्रसाद मिश्रले खिचेका केही तस्वीहरु:

ताजा समाचार

सम्बन्धित समाचार