Friday, October 25, 2024

प्रधानमन्त्री भन्छन् – जलमार्गबाटै ढुवानी हुन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने आफ्नो योजनामा दृढ रहेको र यो मजाकमा उडाउने विषय नभएको बताएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधामन्त्रीले ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जाने र जलमार्गबाटै ढुवानी गर्ने बताए ।

यस अगाडी प्रतिपक्ष दलका साँसदहरुले पानी जहाज चलाउने काम सम्भव नभएको भन्दै विरोध गरेका थिए । प्रधानमन्त्रीले संसदमा भने,‘ पानी जहाज निदाएका बेला देखेको सपना ब्युँझिएको बेला भनेको होइन ।

ताजा समाचार

सम्बन्धित समाचार