Friday, October 25, 2024

अछामको साँफेवगरमा छिट्टै नियमित उडान

काठमाडौं – अछामको साँफेवगर विमानस्थलमा शुक्रवार सफल परीक्षण उडान भएको छ । विगत डेढ दशकदेखि सो विमानस्थल बन्द थियो । सो विमानस्थललाई सञ्चालनमा ल्याउन केही वर्षयता सुधारको कार्यलाई अगाडी बढाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले सो विमानस्थलमा छिट्टै नियमित उडान हुने जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार