Friday, September 20, 2024

३० फोटोमा हेर्नुस चिडियाखाना (फोटो फिचर)

काठमाडौं –नेपालको सबैभन्दा पुरानो सदर चिडियाखाना सदावहार आकर्षणको केन्द्र हो । उपत्यकाको मध्य भागमा रहेको सो चिडियाखना सधै भिडभाड देखिन्छ । एक वर्षमा १० लाख दर्शकले सो चिडियाखानाको अवलोकन गर्ने सरकारी अधिकारीहरुको भनाई छ । ६ हेक्टरमा फैलिएको यो चिडियाखाना साँघुरा भएको गुनासो छ । अमिष रेग्मीले लिएका ३० तस्वीरमा हेर्नुस चिडियाखाना


ताजा समाचार

सम्बन्धित समाचार