Friday, September 20, 2024

सडकमा जथाभावी निर्माण सामग्रीले बढाउँदैछ प्रदूषण

काठमाडौं । सडक किनारमा बालुवा, ढुंगा, सिमेन्ट, ईटा लगायतका अन्य निर्माण सामाग्री राख्न नपाइने नियम छ । तर, त्यसको पटक्कै पालना भएको पाइदैन् । उपत्यकाका धेरै स्थानमा जथाभावी निर्माण सामाग्री राखेको पाइन्छ । यसले पैदल यात्रुलाई सास्ती मात्र भएको छैन, वायु प्रदूषण समेत वढाएको छ । यतिसम्म लापरवाही देखिन्छ, निर्माण सामग्रीलाई छोप्ने तथा राम्रोसँग व्यवस्थापन समेत गर्ने गरीएको छैन् । साथै, यसले सडकमा दुर्घटना समेत नित्याउन सक्छ । तर, यसतर्फ कसैको ध्यान गएको छैन् । सडक किनारामा छरिएर रहेका निर्माण सामग्रीबाट उड्ने धुलोले वायु प्रदूषण बढिरहेको छ । । हेराै‌ तस्वीरमा
                                                                        .                                तस्वीरहरु: अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार