Saturday, October 19, 2024

हात्तीले भत्कायो घर

९ भदौ, मकवानपुर
पश्चिम मकवानपुरको मनहरीमा हात्तीले घरमा क्षति गरेको छ । शनिबार राति (८ भदौ) साढे ९ बजे मनहरी गाउँपालिका–८, सिमपानीका माइला चेपाङको घर जंगली हात्तीले भत्काएको हो ।

जस्ताको छानो भएको काठको एकतले घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको खबर पाए लगत्तै सो स्थानमा पर्साको पदमपोखरी सेक्टर लामिटारबाट नेपाली सेनाको टोली, प्रहरी र स्थानीयको टोलीले हात्तीलाई जंगलतर्फ धपाएपछि अन्य क्षति हुन पाएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार