Friday, September 20, 2024

आउला त दशै अघि मेलम्चीको पानी ?

काठमाडौं – सरकारी अधिकारीहरुले दशैसम्म वहुप्रतिक्षित मेलम्चीको परियोजनाको पानी काठमाडौंमा जोडिने दावी गरीरहेका छन् । तर, एकपछि अर्काे प्राविधिक समस्या देखिएका कारण पानी दशै अघि नै आउँछ भनी यकिन गर्न सकिने अबस्था छैन् । यतिवेला राजधानीको विभिन्न स्थानमा तिव्र गतिमा पाइप जडान गर्ने काम भईरहेको देखिन्छ । तस्वीरहरुः अमिष रेग्मी
   


ताजा समाचार

सम्बन्धित समाचार