Friday, October 18, 2024

ज्वालामुखीको मुस्लो

१ साउन
इटालीको सिसीलीस्थित माउन्ट एटनामा ज्वालामुखी विस्फोटपछि आगोको लप्कासहित मुस्लोले आकाश ढाकिएको दृश्य नियाल्दै एक व्यक्ति । गत २१ असारमा ज्वालामुखी विस्फोट भएपछिको प्रभाव अझै जारी छ ।

यसले केही दिन हवाई उडानसमेत अवरोध गरेको थियो । सो क्षेत्रमा वर्षौयता ज्वालामुखी विस्फोट हुँदै आएको छ ।
तस्बिरः एएफपी

ताजा समाचार

सम्बन्धित समाचार