नदी कटानले जोखिममा बस्ती

१७ भदौ, नुवाकोट।

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार क्षेत्रमा त्रिशूली नदीले कटान गरेर जोखिममा परेको बस्ती ।

१० भदौमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले उक्त स्थानसहित जिल्लाको विदुर–१ ढुंगे, विदुर–४ बसपार्क, बेलकोटगढी–७ छब्बिसेमा समेत बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुग्ने गरेर नदीले कटान गरिरहेको छ ।

तस्बिरः रामहरि न्यौपाने/रासस

ताजा समाचार

सम्बन्धित समाचार