Saturday, July 27, 2024

शुक्लाका सान

३ जेठ, काठमाडौं

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा रम्दै गरेका कृष्णसार । १२ वर्षअघि यहाँ स्थानान्तरण गरिएका ४२ वटा कृष्णसारको संख्या बढेर अहिले ३ सय ११ पुगेको छ । सन् २०११देखि २०१५को अवधिमा बर्दिया र ललितपुरको सदर चिडियाखानाबाट शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा निकुञ्जभित्रको हिरापुर फाँटाको ५८.०८ हेक्टर क्षेत्र कृष्णसारको वासस्थानका रूपमा व्यवस्थापन गरिएको छ । तस्बिरः रासस

ताजा समाचार

सम्बन्धित समाचार