Sunday, October 27, 2024

कोरोना फैलिएपछि भदौ १ देखि विद्यालय खोल्ने तयारी अन्योलमा

काठमाडौ, साउन २३ (हाकाहाकी)– कोरोनाका कारण स्वास्थ्य जोखिम बढि रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा छ ।

सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो ।

सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरीसकेको े छ ।

ताजा समाचार

सम्बन्धित समाचार