Sunday, October 27, 2024

दुई दिनमा अख्तियारका ३७ जनामा कोरोना पुष्टि

काठमाडौ, साउन २३ (हाकाहाकी)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित कुन शाखामा काम गर्ने कस्ता जनशक्त् िभन्ने खुलाइएको छैन ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहई लाई आग्रह गरेको छ ।

बुधबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार