Monday, October 28, 2024

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–५ (अडियाे)

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्य विष्णु जि सी र त्यही गाउँपालिकाको वडा नं ५ का , वडा सदस्य दानकान्त भुर्तेलसँग त्यस क्षेत्रमा घरेलु वायु प्रदुषणको असर कस्तो छ भन्ने सन्र्दभमा गरिएको कुराकानी छ ।

यस्तै घरेलु वायु प्रदुषण तथा स्वास्थ्य मञ्च नेपालका जनस्वास्थ्य विज्ञ महेश भुषलसँग नेपालमा घरेलु वायु प्रदुषणको अवस्थाका विषयमा तथा अनुसन्धानकर्ता प्राध्यापक डा सुनिल कुमार जोशीसँग घर भित्रको वायु प्रदुषणका बारेमा गरिएको अनुसन्धानका विषयमा, तयार गरिएको कुराकानी प्रस्तुत गर्छौ ।

[zoomsounds_player songname=”GIE audio episode 5″ type=”audio” dzsap_meta_source_attachment_id=”35393″ source=”https://www.hakahakionline.com/np/wp-content/uploads/2020/07/Harit-Thata-Samabesi-Urjama-Hamro-Pahal-Radio-Programme-2077-04-04-Episode-5-1.mp3″ thumb=”https://www.hakahakionline.com/np/wp-content/uploads/2020/07/GIE-CRTN.jpg” config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

ताजा समाचार

सम्बन्धित समाचार