Friday, November 8, 2024

पूर्वसचिव उपाध्यायलाई साइबर अपराध मुद्दा

काठमाडौ, बैशाख १४ (हाकाहाकी)– सरकारी वकिल कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ ।

साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालका पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो ।

उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार