Friday, November 15, 2024

अलपत्र नागरिकलाई आश्रमको खाना

काठमाडौ, बैशाख ७ (हाकाहाकी)– भक्तपुरका विभिन्न स्थानमा अलपत्र नागरिकलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा बन्दाबन्दिका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो ।

बन्दाबन्दिको आठौं दिनदेखि नै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको आश्रमकी सुमित्रा चपागाईंले जानकारी दिनुभयो ।

खुवाउँदै आएको छ । दिउँसो अन्य स्वयमसेवकहरुले पानी ड्राई फुड लगायतका सहयोग गर्ने भएकाले आश्रमले बेलुकीको खाना खुवाएर सहयोग गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार