Friday, November 15, 2024

औषधि र उपकरण ल्याउन दुई वटै वाइडबडी चीन उडे

बैशाख ४ (हाकाहाकी)– औषधी तथा उपकरण ल्याउन नेपाल एअरलाइन्सका दुई वटै वाइडबडी जहाज चीन उडेका छन् ।

जहाजले चीनको ग्वान्झाउबाट औषधी र उपकरण ल्याउनेछन् । नेपालका निजी क्षेत्रले औषधी र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र सांग्रिला फ्रेटले जहाज चार्टर गरेका हुन् ।

दुई वटै जहाज शुक्रबार बिहान काठमाण्डौ आइपुग्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार