Friday, November 15, 2024

पेट्रोलियमको मूल्य भारतले घटायो, नेपालले घटाएन

बैशाख ४ (हाकाहाकी)– नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोेरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

‘पेट्रोलियम पदार्थको स्वाचालित मूल्य प्रणाली कार्यान्वयन कार्य विधिअनुसार मूल्य घटाउनुपर्ने भए पनि त्यस्तो निर्णय नभएको प्रवक्ता उपाध्ययाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार