Wednesday, July 30, 2025

देशभरको मौसम सफा रहने

काठमाडौँ– देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखा जनाएको छ।

आइतबार बिहान मौसम बुलेटिन जारी गर्दै हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जानकारी दिएको हो।

सोमबार र मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार