Friday, September 20, 2024

आजको मौसम: मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली रहने

काठमाडौँ–मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

शुक्रवार
दिउँसो :देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले बताएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती :देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा समाचार

सम्बन्धित समाचार