Friday, September 20, 2024

पानीका लागि लाईन

डोटीको आदर्श गाउँपालिका २ बाहुँन काडाका स्थानीयले खानेपानी थाप्नकालागि लाईनमा राखेका पानीका भाडा । पानीको समस्या भएपछि स्थानीयहरु यसरी नै भाडा लाईनमा राखेर दिनभरी पालो कुने गर्दछन् । तस्वीर विमलबहादुर विष्ट

ताजा समाचार

सम्बन्धित समाचार