दमौली : तनहुँको भानु नगरपालिका१ भिमसेनथुम्की सामुदायिक वनमा थापिएको काठको खोरमा मङगलबार परेको चितुवा । पोथी प्रजातिको उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने /रासस