Saturday, September 21, 2024

सनवोरा नदीमा माछा मार्दै महिला

कञ्चनपुर : कञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस

ताजा समाचार

सम्बन्धित समाचार