डोटीको सेती नदीमा जोखिम मोलेर टयुबको सहायताले नदी तर्दै स्थानीय महिला । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय पुल नहुँदा जोखिम मोलेर सेती नदी तर्न बाध्य भएका छन । तस्वीर : विमलबहादुर विष्ट/रासस