उज्यालो गाउँ सविन शर्मा October 1, 2019 101 दार्चुलाको अन्तिम गाउँ व्यासको तिङ्करमा एक दशकदेखि लघुजलविद्युतमार्फत विजुली बत्ती बलेपछि गाउँ उज्यालो भएको छ । १२ किलोवाट विजुलीबाट पूरै ६५ घरधुरी र सडक बत्तीले गाउँनै उज्यालो बनेको छ । तस्वीर :नरेन्द्रसिह कार्की दार्चुलाको अन्तिम गाउँ व्यासको तिङ्करमा एक दशकदेखि लघुजलविद्युतमार्फत विजुली बत्ती बलेपछि गाउँ उज्यालो भएको छ । १२ किलोवाट विजुलीबाट पूरै ६५ घरधुरी र सडक बत्तीले गाउँनै उज्यालो बनेको छ । तस्वीर :नरेन्द्रसिह कार्की सविन शर्मा ताजा समाचार जलवायु कार्यमा धनी मुलुकहरू प्रतिवर्ष ३ सय मिलियन डलर तिर्न सहमत हाकाहाकी - जलवायु अनुकूल कोषमा एनटिएनसीलाई अन्तर्राष्ट्रिय मान्यता हाकाहाकी - दिल्लीमा वायु प्रदूषण, काठमाडौंमा असर हाकाहाकी - सम्बन्धित समाचार बडिगाड पहिरो: ५० परिवार विस्थापित हाकाहाकी - August 11, 2024 बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’ हाकाहाकी - July 9, 2024 जंगली हात्ती मृत फेला हाकाहाकी - June 27, 2024 खडेरीले सुक्यो ट्युबेलको पानी हाकाहाकी - May 9, 2024