Monday, September 23, 2024

उज्यालो गाउँ

  दार्चुलाको अन्तिम गाउँ व्यासको तिङ्करमा एक दशकदेखि लघुजलविद्युतमार्फत विजुली बत्ती बलेपछि गाउँ उज्यालो भएको छ । १२ किलोवाट विजुलीबाट पूरै ६५ घरधुरी र सडक बत्तीले गाउँनै उज्यालो बनेको छ । तस्वीर :नरेन्द्रसिह कार्की

ताजा समाचार

सम्बन्धित समाचार