पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ– नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको हो।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ भएको छ। समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने छ।

ताजा समाचार

सम्बन्धित समाचार