Tuesday, September 24, 2024

बोरिङको पानी

जाजरकोट १३ कुदु गाउँका स्थानीय डिप बोरिङबाट आएको पानी थाप्दै । भेरी नगरपालिकाद्वारा करिब ४५ लाखको लागतमा निर्माण गरिएको डिप बोरिङको पानीबाट चार सय ४५ घरधुरी लाभान्वित भएका छन । तस्वीर : हेमन्त केसी/रासस

ताजा समाचार

सम्बन्धित समाचार