Wednesday, September 25, 2024

सगरमाथा संवादको पहिलो विषय जलवायु परिवर्तन

काठमाडौं । आर्थिक, सामाजिक र वातावरणीय मुद्धामा केन्द्रित रहेर सरकारले आयोजना गर्ने घोषणा गरेको सगरमाथा संवादको प्रक्रिया अगाडी बढेको छ । पहिलो संवाद आयोजन गर्नका लागि सरकारले तयारी अगाडी बढाएको छ । पहिलो संवाद सन् २०२० को मार्च महिनामा गर्ने सरकारको तयारी छ ।
यही प्रयोजनको लागि गठन गरिएको निर्देशक समितीको पहिलो वैठक शुक्रबार सम्पन्न भएको छ । पहिलो वैठकमा विशेषगरी सो कार्यक्रमको अवधारणको विषयमा छलफल भएको थियो । नेपालले भोग्नु परेका समस्या, प्रधाव, विश्वव्यापी मुद्धा र चासाको विषयमा सो कार्यक्रम आयोजना गर्ने सरकारको तयारी छ । सरकारले सो संवादको पहिलो विषय जलवायु परिवर्तन बनाउने तयारी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार