म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन । तस्वीर : कमल खत्री रासस
म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन । तस्वीर : कमल खत्री /रासस