काठमाडौँ– भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयले संविधानले प्रत्याभूत गरेको उपभोक्ताको हक र मौलिक हकमा आघात पुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ।
गत ३१ गतेको विषादी परीक्षण नगर्ने सरकारको निर्णय उल्टाउँदै गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै विषादी परीक्षण नगरी आयात हुने फलफूल तथा तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पुगी अपुरणीय क्षति पुग्ने दाबी अदालतको छ।
हेर्नुहोस् अदालतको पूर्णपाठ



यो पनि पढ्नुहोस्:
विषादी चेकजाँच नगर्ने निर्णय विरुद्ध सर्वोच्चमा दुई मुद्दा (पूर्णपाठसहित)
विषादी परीक्षण विवाद : निरन्तर हेलचेक्राइँको परिणाम
विषादी परीक्षण : गफ ठूला, प्रगति नगन्य
विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिन सर्वोच्चको आदेश





